स्पेनिस ला लिगा : गेटाफे पराजित, बार्सिलोना अपराजित यात्रामा

झापा, १० असोज । बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायम राखेको छ। रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले सो यात्रालाई कायमै राखेको हो । बुधबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १–० गोलअन्तरले हराएको हो । पहिलो हाफको १९औँ मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै बार्साको जितका लागि निर्णायक बनेको हो । गएराति नै भएको खेलमा जिरोना [...] The post स्पेनिस ला लिगा : गेटाफे पराजित, बार्सिलोना अपराजित यात्रामा appeared first on Jhapa Online.

Sep 26, 2024 - 03:26
 0
स्पेनिस ला लिगा : गेटाफे पराजित, बार्सिलोना अपराजित यात्रामा

झापा, १० असोज । बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायम राखेको छ। रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले सो यात्रालाई कायमै राखेको हो ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १–० गोलअन्तरले हराएको हो । पहिलो हाफको १९औँ मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै बार्साको जितका लागि निर्णायक बनेको हो । गएराति नै भएको खेलमा जिरोना र रायो भालेकानोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

The post स्पेनिस ला लिगा : गेटाफे पराजित, बार्सिलोना अपराजित यात्रामा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register