प्रदुषणबाट फोक्सोलाई बचाउने केही उपायहरू

प्रदुषणबाट फोक्सोलाई बचाउने केही उपायहरू•    धुलो, धुवाँ ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने।•    घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने बानि गर्ने।•    अरुले गरेको धुम्रपानबाट बच्ने र अरुलाई पनि धुम्रपान नगर्नको लागि परामर्श दिने।•    खाना पाकाउन, कोठा हरु तताउन कम प्रदुषणगर्ने इन्धन प्रयोग गर्ने•    वायु प्रदूषणको स्तर उच्च [...] The post प्रदुषणबाट फोक्सोलाई बचाउने केही उपायहरू appeared first on Jhapa Online.

Sep 26, 2024 - 03:30
 0
प्रदुषणबाट फोक्सोलाई बचाउने केही उपायहरू

प्रदुषणबाट फोक्सोलाई बचाउने केही उपायहरू
•    धुलो, धुवाँ ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने।
•    घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने बानि गर्ने।
•    अरुले गरेको धुम्रपानबाट बच्ने र अरुलाई पनि धुम्रपान नगर्नको लागि परामर्श दिने।
•    खाना पाकाउन, कोठा हरु तताउन कम प्रदुषणगर्ने इन्धन प्रयोग गर्ने
•    वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्नुहोस्।
•    प्रदुषित क्षेत्र मा जानु पर्दा एन-९५ मास्क लगाउनुहोस्।
•    प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्नुहोस्।

शिवसताक्षी नगरपालिका
शिवसताक्षी झापाको जनहितमा जारी सन्देश

The post प्रदुषणबाट फोक्सोलाई बचाउने केही उपायहरू appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register