त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर ड्रोन, चङ्गा र बलुन उडाउन निषेध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर ड्रोन, चङ्गा, बलुन उडाए कारबाही हुने भएको ‍छ । विमानको उडान सुरक्षामा गम्भीर असर पुग्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो कार्यमा रोक लगाएको हो । विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन उडाउने र लेजर लाइट बाल्ने गर्दा समस्या उत्पन्न हुने प्राधिकरणको भनाइ छ । यसर्थ वायु यानको उडान तथा अवतरणको समयमा यस्ता गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन सम्बन्धित सबैमा प्राधिकरणले अनुरोध गरेको छ । यदि कसैले अटेर गरी त्यस्तो काम गरे तथा गराइएको पाइएमा प्रचलित कानून ऐनबमोजिम ...

Sep 26, 2024 - 04:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register