धितोपत्र बोर्डको अध्यक्ष माओवादीको भागमा, तीन ‘माओवादी कार्यकर्ता’ अन्तिम सर्टलिस्टमा !

काठमाडौँ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम अन्तर्वार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ । बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले तीन जनाको नाम अन्तर्वार्ताका लागि ‘सर्टलिस्ट’ गरेको हो । सर्टलिस्टमा पर्नेमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्ण बहादुर कार्की, तत्कालीन बीमा समितिका […]

Sep 26, 2024 - 04:49
 0
धितोपत्र बोर्डको अध्यक्ष माओवादीको भागमा, तीन ‘माओवादी कार्यकर्ता’ अन्तिम सर्टलिस्टमा !

काठमाडौँ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम अन्तर्वार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ ।

बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले तीन जनाको नाम अन्तर्वार्ताका लागि ‘सर्टलिस्ट’ गरेको हो ।

सर्टलिस्टमा पर्नेमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्ण बहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी रहेको छन् ।

बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका उनीहरु तीनैजना माओवादी केन्द्रका ‘एसम्यान’का रुपमा चिनिन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register