भाडामा बाइक लिएर राइड शेयरिङ मार्फत आम्दानी गर्ने अवसर

  काठमाडौं । राइड शेयरिङ सेवा प्रदान गर्ने एप 'इ-क्याब नेपाल'ले विद्यार्थीलाई लक्षित गर्दै 'बाइक हाम्रो, आम्दानी तपाईंको' सेवा सुरु गरेको छ । यस सेवामा कम्पनीले राइडरहरूलाई भाडामा बाइक उपलब्ध गराउनेछ । कम्पनीका अनुसार विद्यार्थीले आफूले चाहेको समयमा भाडामा लिएको बाइक प्रयोग गरेर राइड शेयरिङ सेवा दिन सक्छन् । कम्पनीको तर्फबाट कुनै पनि कमिसन नलिइने भएकोले सम्पूर्ण आम्दानी राइडरकै हुने व्यवस्था गरिएको छ । विद्यार्थीलाई पढ्दै कमाउने अवसर दिन यस्तो योजना ल्याएको कम्पनीका प्रबन्ध निर्देशक सन्तोष मण्...

Sep 26, 2024 - 05:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register