खराब मौसमका कारण यति एयरलाइन्सको विमान ‘डाइभर्ट’

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको यति एयरलाइन्सको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ। खराब मौसम तथा कम भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

Sep 26, 2024 - 05:59
 0
खराब मौसमका कारण यति एयरलाइन्सको विमान ‘डाइभर्ट’

काठमाडौं ।

काठमाडौंबाट विराटनगरका लागि उडेको यति एयरलाइन्सको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ।

खराब मौसम तथा कम भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register