रोकिएन सुनको मूल्य बढ्ने क्रम, तोलाकै १ लाख ६० हजार ७ सय रुपैयाँ 

काठमाडौं । पछिल्लो समय सुनको मूल्य दिनानुदिन बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा […]

Sep 26, 2024 - 06:41
 0
रोकिएन सुनको मूल्य बढ्ने क्रम, तोलाकै १ लाख ६० हजार ७ सय रुपैयाँ 

काठमाडौं । पछिल्लो समय सुनको मूल्य दिनानुदिन बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register