प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए । भेटमा आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक […]

Sep 26, 2024 - 06:53
 0
प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

भेटमा आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको छ ।

यस्तो छ बंगलादेश सम्हाल्ने युनुस टिम

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register