वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै ८० हजार ठग्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार पठाईदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका वडा नं. ०६ घर भई काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. १५ बस्ने ३१ वर्षीय खालिक खान रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असोज ९ गते चन्द्रागिरी नगरपालिका वडा […]

Sep 26, 2024 - 07:09
 0
वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै ८० हजार ठग्ने पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार पठाईदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका वडा नं. ०६ घर भई काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. १५ बस्ने ३१ वर्षीय खालिक खान रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असोज ९ गते चन्द्रागिरी नगरपालिका वडा नं. १५ तीनथानाबाट पक्राउ गरेको हो ।
खानले आकर्षक तलबको प्रलोभनमा पारेर ८० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register