४० मिटर मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । उपत्यकाका मुख्य नदीहरू बागमती, विष्णुमती, र मनोहरा लगायतका किनारहरूमा ४० मिटरको क्षेत्रमा निर्माण कार्य निषेध गर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा सरोकारवालाहरुले आज पनि माइतिघरमा प्रदर्शन गरेका छन् । सर्वोच्चको उक्त निर्णयले उपत्यकाका नदी किनारमा बसोबास गर्ने तथा जग्गा जमिन हुनेहरु आन्दोलित भएका छन् । सर्वोच्चको फैसलाले उपत्यकाको नदी किनारामा बसोबास गरिरहेका करिब ८,३०० […]

Sep 26, 2024 - 07:41
 0
४० मिटर मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । उपत्यकाका मुख्य नदीहरू बागमती, विष्णुमती, र मनोहरा लगायतका किनारहरूमा ४० मिटरको क्षेत्रमा निर्माण कार्य निषेध गर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा सरोकारवालाहरुले आज पनि माइतिघरमा प्रदर्शन गरेका छन् ।

सर्वोच्चको उक्त निर्णयले उपत्यकाका नदी किनारमा बसोबास गर्ने तथा जग्गा जमिन हुनेहरु आन्दोलित भएका छन् ।

सर्वोच्चको फैसलाले उपत्यकाको नदी किनारामा बसोबास गरिरहेका करिब ८,३०० भन्दा बढी घरहरू प्रभावित हुने अनुमान गरिएको छ । साथै, करिब ३०,००० रोपनी भन्दा बढी जग्गामा यसको असर पर्ने देखिएको छ ।

सरकार पनि सर्वोच्चको फैसला पुनवरालोकन गर्न भ्याकेटमा गएको छ ।

तस्वीरहरु-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register