‘अनेरास्ववियू घरको बाघ, वनको स्याल नबनोस्’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहेका अनेरास्ववियू (क्रान्तिकारी) का पूर्वअध्यक्ष रञ्जित तामाङले सङ्गठन ‘घरको बाघ, वनको स्याल’ बन्न नहुने बताएका छन् । बिहीबारबाट सुरु भएको सङ्गठनको २३औं सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “अनेरास्ववियू क्रान्तिकारी कतै घरको बाघ, वनको स्याल भयो कि भन्ने आम मानिसहरूको टिप्पणी छ । मलाई विश्वास छ, […]

Sep 26, 2024 - 10:41
 0
‘अनेरास्ववियू घरको बाघ, वनको स्याल नबनोस्’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहेका अनेरास्ववियू (क्रान्तिकारी) का पूर्वअध्यक्ष रञ्जित तामाङले सङ्गठन ‘घरको बाघ, वनको स्याल’ बन्न नहुने बताएका छन् ।

बिहीबारबाट सुरु भएको सङ्गठनको २३औं सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“अनेरास्ववियू क्रान्तिकारी कतै घरको बाघ, वनको स्याल भयो कि भन्ने आम मानिसहरूको टिप्पणी छ । मलाई विश्वास छ, तपाईंहरू बाघका बच्चा डमरुहरूले जवाफ दिनुहुनेछ । अखिल क्रान्तिकारी सडकको बाघ हो भन्ने कुरा तपाईंहरूले यो सम्मेलनबाट प्रमाणित गर्नुहुनेछ,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register