प्रचण्डको दाबी- कांग्रेस र एमाले मिल्दै छैनन्, केही समयभित्रै कुहिएर झर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्ध बिग्रँदै गएको दाबी गरेका छन् । बिहीबारबाट सुरु भएको अखिल क्रान्तिकारीको २३औं सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । “कांग्रेस र एमाले मिल्दै छैनन् । मलाई लाग्छ, केही समयभित्र कुहेर झर्छ । त्यो बेला के […]

Sep 26, 2024 - 11:53
 0
प्रचण्डको दाबी- कांग्रेस र एमाले मिल्दै छैनन्, केही समयभित्रै कुहिएर झर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्ध बिग्रँदै गएको दाबी गरेका छन् ।

बिहीबारबाट सुरु भएको अखिल क्रान्तिकारीको २३औं सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

“कांग्रेस र एमाले मिल्दै छैनन् । मलाई लाग्छ, केही समयभित्र कुहेर झर्छ । त्यो बेला के गर्ने भन्नेबारे हामीले सोच्नुपर्छ,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register