जुकरबर्ग भन्छन्: सामाजिक सञ्जालसँग केटाकेटीको मानसिक स्वास्थ्यको कुनै क्याजुअल सम्बन्ध छैन

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले सामाजिक सञ्जालले किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यमा प्रत्यक्ष हानी नपुर्‍याउने तर्क गरेका छन् । द भर्जसँगको अन्तर्वार्तामा जुकरबर्गले सामाजिक सञ्जालसँग केटाकेटीको मानसिक स्वास्थ्यको कुनै क्याजुअल सम्बन्ध नभएको बताएका हुन् । अनुसन्धानहरूले यी दुईबीच सम्बन्ध नदेखाउने उनको तर्क थियो । गत जनवरीमा बालसुरक्षाका विषयमा कांग्रेसमा भएको सुनुवाइमा समेत उनले यही कुरा बताएका थिए ।  अनुसन्धानहरूले सामाजिक सञ्जालले किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक र न...

Sep 26, 2024 - 11:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register