प्राधिकरणले भन्यो – भोलि र पर्सि रात्रिकालीन बस नचलाउनू

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । भारी वर्षा हुने भएकोले रात्रिकालीन बस नचलाउन आग्रह गरिएको हो । जल तथा मौसम विज्ञान विभागले आज बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षाको जोखिम रहेको जनाएको छ । सोहीकारण मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको […]

Sep 26, 2024 - 13:21
 0
प्राधिकरणले भन्यो – भोलि र पर्सि रात्रिकालीन बस नचलाउनू

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

भारी वर्षा हुने भएकोले रात्रिकालीन बस नचलाउन आग्रह गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले आज बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षाको जोखिम रहेको जनाएको छ ।

सोहीकारण मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयअनुसार रात्रिकालीन बस नचलाउन प्राधिकरणले आग्रह गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register