यात्रुवाहक बस सप्तकोशीमा खस्यो

काठमाडौं । विराटनगरबाट उदयपुर जाँदै गरेको यात्रुवाहक बस सप्तकोशीमा खसेको सुनसरी प्रहरीले जनाएको छ । बिहीबार साँझ ६ बजेतिर उक्त बस सप्तकोशीमा खसेको बताइएको छ । घटनामा ठुलो मानवीय क्षति भएको हुनसक्ने प्रहरीले आशंका गरिएको  छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Sep 26, 2024 - 14:05
 0
यात्रुवाहक बस सप्तकोशीमा खस्यो

काठमाडौं । विराटनगरबाट उदयपुर जाँदै गरेको यात्रुवाहक बस सप्तकोशीमा खसेको सुनसरी प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ६ बजेतिर उक्त बस सप्तकोशीमा खसेको बताइएको छ ।

घटनामा ठुलो मानवीय क्षति भएको हुनसक्ने प्रहरीले आशंका गरिएको  छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register