सप्तकोशीमा खसेको बसमा सवार सबै यात्रुको उद्धार

काठमाडौं । सप्तकोशी नदीमा खसेको यात्रुवाहाक बसमा सवार सबैको उद्धार गरिएको छ  । को १ ख ४६०१ नम्बरको बस बिहीबार साँझ आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट  खसेको  उक्त बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ । […]

Sep 26, 2024 - 14:33
 0
सप्तकोशीमा खसेको बसमा सवार सबै यात्रुको उद्धार

काठमाडौं । सप्तकोशी नदीमा खसेको यात्रुवाहाक बसमा सवार सबैको उद्धार गरिएको छ  । को १ ख ४६०१ नम्बरको बस बिहीबार साँझ आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट  खसेको  उक्त बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै  थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register