यी हुन् वरिष्ठ अधिवक्ताको उपाधि पाउने १५९ जना

काठमाडौँ । सर्वोच्च अदालतले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ । बिहीबार बसेको सर्वोच्च फुलकोर्टको बैठकले १५९जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो । अदालतले बिहीबार एक सूचनामार्फत यसबारे जानकारी दिएको छ ।  

Sep 26, 2024 - 15:53
 0
यी हुन् वरिष्ठ अधिवक्ताको उपाधि पाउने १५९ जना

काठमाडौँ । सर्वोच्च अदालतले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ ।

बिहीबार बसेको सर्वोच्च फुलकोर्टको बैठकले १५९जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो ।

अदालतले बिहीबार एक सूचनामार्फत यसबारे जानकारी दिएको छ ।



 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register