बलात्कार प्रयास आरोपमा हजुरबुबा पक्राउ

झापा, ११ असोज । मोरङको उर्लाबारीमा नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै हजुरबुवालाई पक्राउ गरेको छ । एक स्थानीय सामुदायिक विद्यालयमा–कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई हजुरबुवाले बलात्कारको प्रयास गरेका थिए । प्रहरीले ७० वर्षका हजुरबुवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बलात्कारको प्रयास भएपछि छात्राले विद्यालयका आफ्ना शिक्षकलाई घटना बारेमा जानकारी [...] The post बलात्कार प्रयास आरोपमा हजुरबुबा पक्राउ appeared first on Jhapa Online.

Sep 27, 2024 - 01:26
 0
बलात्कार प्रयास आरोपमा हजुरबुबा पक्राउ

झापा, ११ असोज । मोरङको उर्लाबारीमा नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै हजुरबुवालाई पक्राउ गरेको छ ।

एक स्थानीय सामुदायिक विद्यालयमा–कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई हजुरबुवाले बलात्कारको प्रयास गरेका थिए । प्रहरीले ७० वर्षका हजुरबुवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बलात्कारको प्रयास भएपछि छात्राले विद्यालयका आफ्ना शिक्षकलाई घटना बारेमा जानकारी गराएकी थिइन् । शिक्षकको ठाडो उजुरीमा हजुरबुवालाई बुधबार साँझ घरैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

The post बलात्कार प्रयास आरोपमा हजुरबुबा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register