आगामी साता पूर्व राजा ज्ञानेन्द्र शाह भुटान निजी भ्रमण

झापा, ११ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन् । शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा। फणीराज पाठकले जानकारी दिए । त्यस क्रममा उनले भुटानका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ । The post आगामी साता पूर्व राजा ज्ञानेन्द्र शाह भुटान निजी भ्रमण appeared first on Jhapa Online.

Sep 27, 2024 - 02:50
 0
आगामी साता पूर्व राजा ज्ञानेन्द्र शाह भुटान निजी भ्रमण

झापा, ११ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन् ।

शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा। फणीराज पाठकले जानकारी दिए । त्यस क्रममा उनले भुटानका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

The post आगामी साता पूर्व राजा ज्ञानेन्द्र शाह भुटान निजी भ्रमण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register