प्रधानमन्त्री ओलीले भेटे अमेरिकी राष्ट्रपति बाइडेन

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । संयुक्त राष्ट्रको महासभामा भाग लिने सिलसिलामा उनले अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटेका हुन् । आजै  प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका छन् ।

Sep 27, 2024 - 05:09
 0
प्रधानमन्त्री ओलीले भेटे अमेरिकी राष्ट्रपति बाइडेन

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।

संयुक्त राष्ट्रको महासभामा भाग लिने सिलसिलामा उनले अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटेका हुन् ।

आजै  प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register