झापामा भारी वर्षा, सतर्क रहन मौसम विभागको एसएमएस

यस्तो छ एसएमएसअसोज ११, बिहान ९ः३० बजेपछिल्लो ३ घण्टामा झापा जिल्लाको गौरादह, चन्द्रगढी,केचना, अनरमनी बिरता, इलाम जिल्लाको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको, सो क्षेत्र भइ बहने कन्काई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाइराखौँ ।जल तथा मौ.वि.वि. The post झापामा भारी वर्षा, सतर्क रहन मौसम विभागको एसएमएस appeared first on Jhapa Online.

Sep 27, 2024 - 05:54
 0
झापामा भारी वर्षा, सतर्क रहन मौसम विभागको एसएमएस

यस्तो छ एसएमएस
असोज ११, बिहान ९ः३० बजे
पछिल्लो ३ घण्टामा झापा जिल्लाको गौरादह, चन्द्रगढी,केचना, अनरमनी बिरता, इलाम जिल्लाको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको, सो क्षेत्र भइ बहने कन्काई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाइराखौँ ।
जल तथा मौ.वि.वि.

The post झापामा भारी वर्षा, सतर्क रहन मौसम विभागको एसएमएस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register