झरीले जनजीवन प्रभावित, गरिखाने वर्ग मर्कामा (फोटो-कथा)

काठमाडौँ । गए रातिदेखिको झरीका कारण काठमाडौंको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यसको प्रभाव काठमाडौंको जनजीवनमा पनि परेको हो । उपत्यका भित्रका खोला एवम् नदीमा पानीको सतह पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन […]

Sep 27, 2024 - 08:29
 0
झरीले जनजीवन प्रभावित, गरिखाने वर्ग मर्कामा (फोटो-कथा)

काठमाडौँ । गए रातिदेखिको झरीका कारण काठमाडौंको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यसको प्रभाव काठमाडौंको जनजीवनमा पनि परेको हो ।

उपत्यका भित्रका खोला एवम् नदीमा पानीको सतह पनि बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register