माइक्रोसफ्टको नयाँ विन्डोज एप, अब जहाँसुकै बसेर पनि आफ्नो कम्प्युटर चलाउन सकिने

काठमाडौं । माइक्रोसफ्टले क्लाउडमा आधारित पीसीमा एक्सेस दिन विन्डोज एप सार्वजनिक गरेको छ । विभिन्न डिभाइसहरूबाट क्लाउडमा आधारित विन्डोज पीसीमा सजिलैसँग पहुँच प्रदान गर्ने गरी विन्डोज एप सार्वजनिक भएको हो । यस एप म्याकओएस, आईओएस, आईप्याडओएस, वेब ब्राउजर, एन्ड्रोइड डिभाइस र विन्डोज पीसीहरूमा उपलब्ध हुने माइक्रोसफ्टले जनाएको छ । एपले विन्डोज ३६५, एजुर भर्चुअल डेस्कटप, रिमोट डेस्कटप जस्ता स्थानहरूबाट विन्डोजको प्रतिलिपि स्ट्रिम गर्नसक्ने बताइएको छ । माइक्रोसफ्टका अनुसार यो एप करिब एक वर्षको परीक्षणपछि सार्वजनिक गरिएको हो । यस...

Sep 27, 2024 - 09:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register