प्रहरीको प्रविधीमैत्री सुरक्षा योजना: दशैं-तिहारमा ड्रोनबाट निगरानी, ७६ ओटा ‘ई–क्यूआरटी’ टोली

काठमाडौं । दशैं-तिहारको समयमा हुनसक्ने आपाराधिक क्रियाकलापलाई नियन्त्रण गर्न काठमाडौं उपत्यका प्रहरीले ड्रोनबाट पनि निगरानी गर्ने भएको छ। शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले दशैं-तिहारको समयमा ड्रोनबाट उपत्यकाका भिडभाड हुने विभिन्न स्थानमा निगरानी गर्ने जनाएको हो । यस बाहेक दशैं-तिहार सुरक्षा योजना अन्तर्गत उपत्यकाका कुनै ठाउँमा घटना भइहाले आवश्यक सामग्रीसहित घटनास्थलमा यथाशीघ्र पुग्नेगरी ७६ ओटा ‘ई-क्यूआरटी' टोली पनि परिचालन गरिने भएको छ । कुनै पनि घटना हुने वित्तिकै ...

Sep 27, 2024 - 10:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register