बागमती र विष्णुमतीले सतर्कता तह पार गर्‍यो

काठमाडौं । अविरल वर्षाका कारण बागमती र विष्णुमती नदीले सतर्कता तह पार गरेको छ । गोङ्गबु बसपार्क जलमापन केन्द्रकाअनुसार खोकना, गौरीघाट, बल्खुलगायत क्षेत्रमा नदीले सतर्कता तह पार गरेको हो । नदीको बहाव बढ्दो क्रममा भएकाले तटीय क्षेत्रहरूमा यात्रा गर्नेलाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

Sep 27, 2024 - 11:01
 0
बागमती र विष्णुमतीले सतर्कता तह पार गर्‍यो

काठमाडौं । अविरल वर्षाका कारण बागमती र विष्णुमती नदीले सतर्कता तह पार गरेको छ ।

गोङ्गबु बसपार्क जलमापन केन्द्रकाअनुसार खोकना, गौरीघाट, बल्खुलगायत क्षेत्रमा नदीले सतर्कता तह पार गरेको हो ।

नदीको बहाव बढ्दो क्रममा भएकाले तटीय क्षेत्रहरूमा यात्रा गर्नेलाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register