भरतपुरदेखि मुस्ताङसम्मको रुटमा ६ ओटा फास्ट चार्जिङ स्टेसन थपिँदै

काठमाडौं । भरतपुरदेखि मुस्ताङसम्मका विभिन्न ६ ठाउँमा फास्ट चार्जिङ स्टेसन थपिने भएको छ । भरतपुरस्थित प्राइम टेक सोलुसनले उक्त रुटका विभिन्न स्थानमा एकैसाथ फास्ट चार्जिङ स्टेसन जडान गर्न लागेको हो । कम्पनीले हाल भरतपुरको पारस बसपार्कमा सीसीएस-२ ४० किलोवाटका ४ युनिट फास्ट डीसी र जीबीटी ४० किलोवाटका चार युनिट फास्ट डीसी जडान गरिसकेको छ, जसमा दुई चार्जर सञ्चालनमा समेत आईसकेका छन् । यस बाहेक कम्पनीले हाल पोखरा, कुश्मा, बेनी, गलेश्वर र जोमसोममा पनि जडान प्रक्रिया अगाडि बढाएको छ । प्राइम टेक सोलुसनका प्रबन्ध निर्देशक श...

Sep 27, 2024 - 12:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register