घनघोर वर्षाले काठमाडौंमा बाढी, कलंकीमा पुल डुब्दा तरकारी बजार समेत पानी-पानी (भिडिओ)

काठमाडौं । घनघोर वर्षाले कलंकीमा खोला नदी आसपासको बस्तीमा बाढी पसेको छ । बाग्मती नदीमा आएको बाढीले केही पुलको तलको भाग समेत छोपिएका छन् । बल्खुको तरकारी बजार पनि डुबेको छ । देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै धेरै नदीमा सतह बढेको छ । ती नदी तथा खोला आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीले […]

Sep 27, 2024 - 13:17
 0
घनघोर वर्षाले काठमाडौंमा बाढी, कलंकीमा पुल डुब्दा तरकारी बजार समेत पानी-पानी (भिडिओ)

काठमाडौं । घनघोर वर्षाले कलंकीमा खोला नदी आसपासको बस्तीमा बाढी पसेको छ । बाग्मती नदीमा आएको बाढीले केही पुलको तलको भाग समेत छोपिएका छन् । बल्खुको तरकारी बजार पनि डुबेको छ ।

देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै धेरै नदीमा सतह बढेको छ ।

ती नदी तथा खोला आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीले माइकिङ गर्दै आग्रह गरेको छ । साथै देशभरका ४४ वटा खोला तथा नदीमा बाढीको मात्रा अत्यधिक बढिरहेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register