सहकारी ठगी प्रकरणमा फरार इमेज सहकारीका सञ्चालक पक्राउ

काठमाडौँ । सहकारी ठगी प्रकरणमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतीय प्रहरीको सहयोगमा उनलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको हो । नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड […]

Sep 27, 2024 - 14:09
 0
सहकारी ठगी प्रकरणमा फरार इमेज सहकारीका सञ्चालक पक्राउ

काठमाडौँ । सहकारी ठगी प्रकरणमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतीय प्रहरीको सहयोगमा उनलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको हो ।

नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

उनीविरुद्द बचतकर्ताको कुल १ अर्ब ८० करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register