अमेजन प्राइममा सुनिल थापाको डेब्यु, मनोज बाजपेयीसँग वेब सिरिज ‘फ्यामिली म्यान’ खेल्दै

काठमाडौं । नेपाली सिने क्षेत्रका चर्चित अभिनेता सुनिल थापाले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडिओमा ‘डेब्यु’ गर्ने भएका छन् । थापाले भारतीय वेब सिरिज ‘फ्यामिली म्यान’ मार्फत अमेजन प्राइममा डेब्यु गर्न लागेका हुन् । यसबारे थापा स्वयंले फेसबुकमा एक पोस्ट शेयर गर्दै जानकारी दिएका हुन् । पोस्टमा उनले लेखेका छन्, ‘मनोज बाजपेयी र दलिप ताहिलको साथमा ‘द फेमिली म्यान’का लागि नागाल्याण्डमा भएको शुटिङ अविश्वसनीय रह्यो । म मेरो नागामेस टिचर टियालाई पनि धन्यवाद दिन चाहन्छु ।...

Sep 27, 2024 - 14:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register