टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । इन्दुशंरक चिनी मिल अगाडि प्रदेश २-०३-००१ क ११३७ नम्बरको टिपरले प्रदेश ०२-०३७ प ४४०१ मोटरसाइकललाई ठक्कर दिँदा   मोटरसाइकल चालक हरिवन नगरपालिका – ७  घर भएका ४२  वर्षीय  दीपक अधिकारीको  स्थानीय नमुना अस्पतालमा  उपचारको क्रममा ज्यान गएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा […]

Sep 27, 2024 - 14:15
 0
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

इन्दुशंरक चिनी मिल अगाडि प्रदेश २-०३-००१ क ११३७ नम्बरको टिपरले प्रदेश ०२-०३७ प ४४०१ मोटरसाइकललाई ठक्कर दिँदा   मोटरसाइकल चालक हरिवन नगरपालिका – ७  घर भएका ४२  वर्षीय  दीपक अधिकारीको  स्थानीय नमुना अस्पतालमा  उपचारको क्रममा ज्यान गएको हो।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register