१९२ नायव सुब्बासहित २४२ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतले १९२ जना नायब सुब्बा (नासु) सहित २४२ कर्मचारीको सरुवा गरेको छ । सर्वोच्चका नायब सुब्बाद्वय शालिकराम पाण्डे र रविन्द्र ढुंगानालाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएको छ । यस्तै विशेष अदालतका नायब सुब्बा खिलाराज काफ्लेलाई पनि काठमाडौंमै सरुवा भएको छ । सर्वोच्चले कम्प्युटर अपरेटर, पुस्तकालय सहायक, डिट्ठा, सर्वेक्षक, तामेलदारलगायतका कर्मचारीको सरुवा गरेको […]

Sep 27, 2024 - 15:21
 0
१९२ नायव सुब्बासहित २४२ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतले १९२ जना नायब सुब्बा (नासु) सहित २४२ कर्मचारीको सरुवा गरेको छ । सर्वोच्चका नायब सुब्बाद्वय शालिकराम पाण्डे र रविन्द्र ढुंगानालाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएको छ ।

यस्तै विशेष अदालतका नायब सुब्बा खिलाराज काफ्लेलाई पनि काठमाडौंमै सरुवा भएको छ । सर्वोच्चले कम्प्युटर अपरेटर, पुस्तकालय सहायक, डिट्ठा, सर्वेक्षक, तामेलदारलगायतका कर्मचारीको सरुवा गरेको हो ।

यस्तो छ सरुवाको सूची 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register