वनस्थलीमा मोटरसाइकल नालीमा खस्याे, चालक बेपत्ता
काठमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खसेको छ । नालीमा खसेको बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकलमा सवार चालक बेपत्ता भएका छन् । शुक्रबार साँझ सवा ६ बजे खोलामा खसेको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ । बेपत्ता चालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खसेको छ ।
नालीमा खसेको बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकलमा सवार चालक बेपत्ता भएका छन् ।
शुक्रबार साँझ सवा ६ बजे खोलामा खसेको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ ।
बेपत्ता चालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएको छ ।
What's Your Reaction?