वनस्थलीमा मोटरसाइकल नालीमा खस्यो, चालक बेपत्ता

काठमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खसेको छ । नालीमा खसेको बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकलमा सवार चालक  बेपत्ता भएका छन् । शुक्रबार साँझ सवा ६ बजे खोलामा खसेको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ । बेपत्ता चालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएको छ  ।

Sep 27, 2024 - 15:37
 0
वनस्थलीमा मोटरसाइकल नालीमा खस्यो, चालक बेपत्ता

काठमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खसेको छ ।

नालीमा खसेको बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकलमा सवार चालक  बेपत्ता भएका छन् ।

शुक्रबार साँझ सवा ६ बजे खोलामा खसेको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ ।

बेपत्ता चालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएको छ  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register