इलाममा सेते खोलाले बगाउँदा एक जनाको मृत्यु

इलाम, ११ असोज । इलामको माई नगरपालिका-८ स्थित सेते खोलाले बगाउदा वर्ष ६८ का मैत बहादुर लिम्बुको मृत्यु भएको छ । खोलाले बगाउँदा घाइते भएका लिम्बुको प्रादेशिक अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शुक्रबार बिहान साँढे ११ बजे खोला तर्ने क्रममा खोलाले बगाइरहेको अवस्थामा स्थानीय र प्रहरीले उद्धार [...] The post इलाममा सेते खोलाले बगाउँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

Sep 27, 2024 - 17:06
 0
इलाममा सेते खोलाले बगाउँदा एक जनाको मृत्यु

इलाम, ११ असोज । इलामको माई नगरपालिका-८ स्थित सेते खोलाले बगाउदा वर्ष ६८ का मैत बहादुर लिम्बुको मृत्यु भएको छ ।

खोलाले बगाउँदा घाइते भएका लिम्बुको प्रादेशिक अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

शुक्रबार बिहान साँढे ११ बजे खोला तर्ने क्रममा खोलाले बगाइरहेको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरि लिम्बुलाई उपचारको लागि स्थानीय माई नगर अस्पताल दानाबारी तर्फ पठाएका थिए । लिम्बुको थप उपचारको लागि झापा लगिएको थियो ।

The post इलाममा सेते खोलाले बगाउँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register