बुटवल पाल्पा सडक अवरुद्ध

बुटवल ।  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक अवरुद्ध भएको छ।  पाल्पाको केराबारी खण्डमा ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध भएको बताइएको छ  । शुक्रबार साँझदेखि अवरुद्ध भएको सडकमा अहिले डोजर प्रयोग गरेर सफा गर्ने काम सुरु गरे पनि अधिक वर्षा र रात का कारण  समस्या भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। उक्त सडकमा […]

Sep 27, 2024 - 18:13
 0
बुटवल पाल्पा सडक अवरुद्ध

बुटवल ।  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक अवरुद्ध भएको छ।  पाल्पाको केराबारी खण्डमा ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध भएको बताइएको छ  ।

शुक्रबार साँझदेखि अवरुद्ध भएको सडकमा अहिले डोजर प्रयोग गरेर सफा गर्ने काम सुरु गरे पनि अधिक वर्षा र रात का कारण  समस्या भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

उक्त सडकमा रातिमा सवारी साधन चलाउन  रोक लगाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register