लाग्यो घाम, टल्कियो हिमाल (तस्वीरहरू)

काठमाडौं । दुई दिन लगातार भएको वर्षाले जनजीवन प्रभावित बन्यो । कतिले त ज्यान नै गुमाए । अहिलेसम्मको आधिकारिक तथ्याङ्कअनुसार १०४ जना बितिसकेका छन् । ७० जनाभन्दा धेरै घाइते छन् भने ६४ जना बेपत्ता छन् । तर, आइतबार (आज) सम्म आउँदा अवस्था पुरानै लयमा फर्किसकेको छ । चहलपहल त शनिबार (हिजो) साँझबाटै सुरु भएको थियो […]

Sep 29, 2024 - 07:01
 0
लाग्यो घाम, टल्कियो हिमाल (तस्वीरहरू)

काठमाडौं । दुई दिन लगातार भएको वर्षाले जनजीवन प्रभावित बन्यो ।

कतिले त ज्यान नै गुमाए । अहिलेसम्मको आधिकारिक तथ्याङ्कअनुसार १०४ जना बितिसकेका छन् । ७० जनाभन्दा धेरै घाइते छन् भने ६४ जना बेपत्ता छन् ।

तर, आइतबार (आज) सम्म आउँदा अवस्था पुरानै लयमा फर्किसकेको छ । चहलपहल त शनिबार (हिजो) साँझबाटै सुरु भएको थियो ।

आज त घाम लागेको छ । काठमाडौंका चारै क्षितिज खुलेका छन् । त्यति मात्रै होइन, क्षितिजमाथि लहरै बसेका हिमशृङ्खलाहरू टल्किएका छन् ।

काठमाडौंबाट धेरै हिमशृङ्खलाहरू देखिन्छन् । त्यसमध्ये एउटा रोल्वालिङ हिमाल पनि एक हो । जसको तस्वीर हामीले  कीर्तिपुरबाट लिएका छौँ । हेर्नुस्-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register