नेपाल टेलिकमले ल्याएको दशैं अफरमा केके छ ?

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दशैं, तिहार, छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ  । सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डेटा तथा एफटीटीएचका प्याकेजहरु आज असोज १३ गतेदेखि कात्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् । यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डेटा/कम्बो प्याकेजहरुमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७...

Sep 29, 2024 - 07:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register