गर्भवती महिलाका लागि नेपाली विद्यार्थीले बनाएको एआई प्रडक्टले चीनमा जित्यो अवार्ड

काठमाडौं । चीनको नानिङ सहरमा २३ सेप्टेम्बरदेखि सुरु भएको ‘एसिया-प्यासिफिक डिजिटल ट्यालेन्ट समिट २०२४’ मा नेपाली विद्यार्थीले पिपुल्स च्वाइस अवार्ड पाएका छन् । ह्वावे नेपालको ‘सिड्स फर दि फ्युचर २०२४’ कार्यक्रम अन्तर्गत त्यहाँ पुगेका पाँच नेपाली विद्यार्थीले यो अवार्ड हात पारेका हुन् ।  देशभरका सयौं विद्यार्थी मध्येबाट समीप अर्याल, आशिष कार्की, एन्जिलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी र समृद्धि कार्की समिटका लागि छनोट भएका थिए । एपीएसी डिजिटल ट्यालेन्ट समिट २०२४  को ढाँचाभित्र ...

Sep 29, 2024 - 08:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register