सांग्रीला डेभलपमेन्ट बैंककी कर्मचारी झुन्डिएको अवस्थामा फेला !

काठमाडौँ । सांग्रीला डेभलपमेन्ट बैंककी कर्मचारी झुन्डिएको अवस्थामा फेला परेकी छिन् । नेपालगञ्जको त्रिभुवन चोकस्थित सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत कर्मचारी दिपा चन्द झुन्डिएको अवस्थामा फेला परेकी हुन् । उनी आफ्नो कोठामा झुन्डिएको अवस्थामा थिईन् । बैंकको मानसिक टर्चर सहन नसकेर उनले यस्तो निर्णय आरोप लागेको छ । चन्द करिब २.५ वर्षदेखि बैंकमा कार्यरत थिइन् । […]

Sep 29, 2024 - 08:57
 0
सांग्रीला डेभलपमेन्ट बैंककी कर्मचारी झुन्डिएको अवस्थामा फेला !

काठमाडौँ । सांग्रीला डेभलपमेन्ट बैंककी कर्मचारी झुन्डिएको अवस्थामा फेला परेकी छिन् । नेपालगञ्जको त्रिभुवन चोकस्थित सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत कर्मचारी दिपा चन्द झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनी आफ्नो कोठामा झुन्डिएको अवस्थामा थिईन् ।

बैंकको मानसिक टर्चर सहन नसकेर उनले यस्तो निर्णय आरोप लागेको छ । चन्द करिब २.५ वर्षदेखि बैंकमा कार्यरत थिइन् ।

हाल यस विषयमा अनुसन्धान भईरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register