५३ दिनका लागि आज पृथ्वीले पाउँदैछ दोस्रो चन्द्रमा, कतै धर्तीमा ठोक्किन आउने त होइन ?

काठमाडौं । आज धर्तीको आकाशमा ब्रह्माण्डीय सरप्राइज प्राप्त हुनेवाला छ । वैज्ञानिकहरूका अनुसार पृथ्वीलाई दोस्रो चन्द्रमा मिल्दैछ । पृथ्वीको गुरुत्वाकर्षण बलले एक एस्टोरोइड अर्थात् क्षुद्र ग्रहलाई आफूतिर तान्नेछ र त्यो केही दिनका लागि मिनी मुन अर्थात् सानो चन्द्रमा बनेर रहनेछ । धर्तीको यो पाहुना २९ सेप्टेम्बर अर्थात् आज आइतबारदेखि देखा पर्न सक्छ र केही महिनासम्म हाम्रो नजरमा रहीरहनेछ । त्यसपछि यो पृथ्वीको गुरुत्व क्षेत्रबाट बाहिर जानेछ । यो दोस्रो चन्द्रमा निकै सानो र कम चमकदार रहेको छ । त्यसैले यसलाई हेर्नका लागि प्रोफेसनल टेलिस्कोपको ...

Sep 29, 2024 - 09:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register