रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ । बैठकमा समसामयिक घटनाक्रम, प्राकृतिक विपत्तिबाट भएका क्षति, नेताहरुको चीन भ्रमण, पार्टी गतिविधि, राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन साथै वैशाखमा हुने महाधिवेशनबारे छलफल हुँदैछ ।

Sep 29, 2024 - 09:29
 0
रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ ।

बैठकमा समसामयिक घटनाक्रम, प्राकृतिक विपत्तिबाट भएका क्षति, नेताहरुको चीन भ्रमण, पार्टी गतिविधि, राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन साथै वैशाखमा हुने महाधिवेशनबारे छलफल हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register