दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २२ दशमलव ३६ अंकले घटेर २४६४ दशमलव ४० को विन्दुमा पुगेको छ । आइतबार ३२७ कम्पनीका ५८ हजार ४ सय ०१ पटकको कारोबारमा १ करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर खरिद बिक्री भएको छ […]

Sep 29, 2024 - 10:45
 0
दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २२ दशमलव ३६ अंकले घटेर २४६४ दशमलव ४० को विन्दुमा पुगेको छ ।

आइतबार ३२७ कम्पनीका ५८ हजार ४ सय ०१ पटकको कारोबारमा १ करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

४६ कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटाको घटेको छ भने ५ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये निर्माण कम्पनी बढ्दा अन्य राताम्मे छन् । आज एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register