नख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान

काठमाडौं । पूर्वमन्त्री सुदन किराँतीले शनिबार नख्खु खोलाको बाढीमा आफ्नो ज्यानको बाजी राखेर दुई जनाको उद्धार गरेका चणिकलाल तामाङ्गलाई सम्मान गरेका छन् । किराँतीले उनी भित्रको मानवीयताको उच्च सम्मान र बहादुरियताको कदर गरेको बताएका छन् । ३३ वर्षीय चणिकलाल तामाङले खोलाले बगाइरहेका तीन जनाको उद्धार गरेका थिए । सरकारले उद्धार गर्न नसकेको अवस्थामा उनले साहसिक […]

Sep 29, 2024 - 11:15
 0
नख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान

काठमाडौं ।


पूर्वमन्त्री सुदन किराँतीले शनिबार नख्खु खोलाको बाढीमा आफ्नो ज्यानको बाजी राखेर दुई जनाको उद्धार गरेका चणिकलाल तामाङ्गलाई सम्मान गरेका छन् ।

किराँतीले उनी भित्रको मानवीयताको उच्च सम्मान र बहादुरियताको कदर गरेको बताएका छन् ।

३३ वर्षीय चणिकलाल तामाङले खोलाले बगाइरहेका तीन जनाको उद्धार गरेका थिए । सरकारले उद्धार गर्न नसकेको अवस्थामा उनले साहसिक कार्य गरेको भन्दै चौतर्फी प्रसंशा भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register