इजरायली आक्रमणमा हिजबुल्लाहका अर्का ठूला नेता काउकको पनि मृत्यु !

काठमाडौं। इजरायली रक्षा बल आईडिएफले हिजबुल्लाहका अर्का वरिष्ठ आधिकारीको पनि मृत्यु भएको दाबी गरेको छ । लेबनानमा शनिबार इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका रोकथाम सुरक्षा परिषद्का प्रमुख नबिल काउकको पनि मृत्यु भएको बताइएको हो । हिजबुल्लाहको केन्द्रीय परिषद्का पनि मुख्य सदस्य रहेका काउकलाई आफ्ना लडाकु विमानले हवाई आक्रमण गरि मारेको आइडिएफको विज्ञप्तिमा उल्लेख गरेको छ । […]

Sep 29, 2024 - 11:57
 0
इजरायली आक्रमणमा हिजबुल्लाहका अर्का ठूला नेता काउकको पनि मृत्यु !

काठमाडौं। इजरायली रक्षा बल आईडिएफले हिजबुल्लाहका अर्का वरिष्ठ आधिकारीको पनि मृत्यु भएको दाबी गरेको छ ।

लेबनानमा शनिबार इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका रोकथाम सुरक्षा परिषद्का प्रमुख नबिल काउकको पनि मृत्यु भएको बताइएको हो ।

हिजबुल्लाहको केन्द्रीय परिषद्का पनि मुख्य सदस्य रहेका काउकलाई आफ्ना लडाकु विमानले हवाई आक्रमण गरि मारेको आइडिएफको विज्ञप्तिमा उल्लेख गरेको छ ।

को हुन् हिजबुल्लाह प्रमुख हसन नसरल्लाह ?

हिजुबल्लाहले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । आइडिएफले काउकलाई मुख्य नेता हसन नसरुल्लाको निकटको व्यक्ति भएको जनाएको छ।

शुक्रबार इजरायलले गरेको हमलामा हिजबुल्लाहका मुख्य नेता हसन नसरल्लाहको मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register