दशैंको टीकाको साइत कुन देशमा कति बजे ?

काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालभन्दा बाहिरको लागि दशैंको टीका लगाउने उत्तम साइत तय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए । धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम टीकाको साइत तयार गरिएको हो । समितिकाअनुसार अमेरिका, क्यानडामा […]

Sep 29, 2024 - 12:29
 0
दशैंको टीकाको साइत कुन देशमा कति बजे ?

काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालभन्दा बाहिरको लागि दशैंको टीका लगाउने उत्तम साइत तय गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम टीकाको साइत तयार गरिएको हो ।

समितिकाअनुसार अमेरिका, क्यानडामा अक्टोबर १२ तारिखमा टीकाको शुभ साइत जुरेको छ । जापान, अस्ट्रेलिया, न्‍यूजिल्याण्ड, दक्षिण कोरियामा १३ तारिखमा टीकाको शुभ साइत जुराइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register