झ्याप्ले खोलाको पहिरो: पहिरोमा पुरिएका शव र गाडी निकाल्दै उद्धार टोली (तस्वीरहरू)

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ झ्याप्ले खोलामा शुक्रबार बिहान आएको पहिरोमा परी मृत्यु भएकाहरुको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले निकालिरहेको छ । अविरल परेको वर्षाका कारण झ्याप्ले खोलामा गएको पहिरोले यात्रु वाहक बस पुरेको थियो । बाँकी तस्वीरमा हेर्नुहोस् :

Sep 29, 2024 - 12:33
 0
झ्याप्ले खोलाको पहिरो: पहिरोमा पुरिएका शव र गाडी निकाल्दै उद्धार टोली (तस्वीरहरू)

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ झ्याप्ले खोलामा शुक्रबार बिहान आएको पहिरोमा परी मृत्यु भएकाहरुको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले निकालिरहेको छ ।

अविरल परेको वर्षाका कारण झ्याप्ले खोलामा गएको पहिरोले यात्रु वाहक बस पुरेको थियो । बाँकी तस्वीरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register