झ्याप्लेखोलामा अलपत्र परेका यात्रुको उद्धार

काठमाडौं । चन्द्रागिरी नगरपालिका २ र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोको कारण अत्रपत्र परेका यात्रुको नेपाल प्रहरी कार्यलयका २ वटा बसबाट उद्धार गरिएको छ । उक्त क्षेत्रमा अलपत्र परेका यात्रुहरुलाई काठमाडौंसम्म ल्याउनको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी कार्यलबाट २ वटा बस सयाक प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोलीसहित खटिएको छ । उक्त बस ४० […]

Sep 29, 2024 - 13:19
 0
झ्याप्लेखोलामा अलपत्र परेका यात्रुको उद्धार

काठमाडौं ।

चन्द्रागिरी नगरपालिका २ र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोको कारण अत्रपत्र परेका यात्रुको नेपाल प्रहरी कार्यलयका २ वटा बसबाट उद्धार गरिएको छ ।

उक्त क्षेत्रमा अलपत्र परेका यात्रुहरुलाई काठमाडौंसम्म ल्याउनको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी कार्यलबाट २ वटा बस सयाक प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोलीसहित खटिएको छ ।

उक्त बस ४० सिट क्षमताको २ वटा बसले अलपत्र यात्रुलाई झ्याप्लेखोलाबाट काठमाडौ ल्याउने प्रहरीले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register