पाकिस्तानी क्रिकेट टिमका छनौटकर्ता मोहम्मद युसुफको राजीनामा

काठमाडौँ । पाकिस्तानी क्रिकेट टिम चयनकर्ता मोहम्मद युसुफले आफ्नो पदबाट राजीनामा दिएका छन् । पूर्व दिग्गज ब्याट्सम्यानले सामाजिक सञ्जाल वेबसाइट एक्समा व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।  उनले लेखेका छन्, ‘व्यक्तिगत कारणले म पाकिस्तानी क्रिकेट टिमको चयनकर्ता पदबाट राजीनामा दिएको घोषणा गर्छु । यस्तो अविश्वसनीय टोलीको सेवा गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो र […]

Sep 29, 2024 - 14:07
 0
पाकिस्तानी क्रिकेट टिमका छनौटकर्ता मोहम्मद युसुफको राजीनामा

काठमाडौँ ।

पाकिस्तानी क्रिकेट टिम चयनकर्ता मोहम्मद युसुफले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
 
पूर्व दिग्गज ब्याट्सम्यानले सामाजिक सञ्जाल वेबसाइट एक्समा व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।

 उनले लेखेका छन्, ‘व्यक्तिगत कारणले म पाकिस्तानी क्रिकेट टिमको चयनकर्ता पदबाट राजीनामा दिएको घोषणा गर्छु । यस्तो अविश्वसनीय टोलीको सेवा गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो र पाकिस्तान क्रिकेटको विकास र सफलतामा योगदान गर्न पाउँदा मलाई गर्व छ ।
 
मलाई हाम्रा खेलाडीहरूको प्रतिभा र भावनामा पूर्ण भरोसा छ र हाम्रो टोलीले शीर्ष स्थानमा पुग्ने प्रयास जारी राखेकोमा सबैलाई शुभकामना दिन्छु ।’


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register