युट्युब ग्लोबल ट्रेन्डिङको शीर्ष ५६ मा ‘रुकुम मैकोट’, बाहिरियो ‘कश्मीरे पछ्यौरी’

काठमाडौं । नेपाली कथानक चलचित्र खुस्माको गीत ‘रुकुम मैकोट’ युट्युब ग्लोबल म्युजिक ट्रेन्डिङको शीर्ष ५६ मा परेको छ । यसअघि विश्वका शीर्ष १०० मध्ये ७३ औं स्थानमा रहेको यो गीतले प्रशंसकको थप माया पाउँदा युट्युबमा अर्को उपलब्धि हासिल गरेको हो ।  युट्युबले हरेक आइतबार  ग्लोबल ट्रेन्डिङको सूची अपडेट गर्ने गर्छ । अघिल्लो साता ग्लोबल ट्रेन्डिङको शीर्ष ८२ मा परेको नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ यो साता ट्रेन्डिङबाट बाहिरिएको छ । यसलाई ग्लोबल ट्रेन्डिङमा पर्ने पहिलो नेपाली गीतको रूपमा हेरिएको छ ।&...

Sep 29, 2024 - 15:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register