ग्राहककै घर पुगेर बाढीले क्षति पुर्‍याएका टाटा ईभी मर्मत गर्दै सिप्रदी ट्रेडिङ

काठमाडौं । सिप्रदी ट्रेडिङले बाढीले क्षति पुर्‍याएका टाटाका विद्युतीय गाडीहरू मर्मतका लागि ग्राहकको घरमै सेवा दिने भएको छ । आइतबार सामाजिक सञ्जालमार्फत ‘फ्लड फिक्स रिस्टोरेसन सर्भिस क्याम्प’ को सुरुवात गर्दै सिप्रदीले बाढीबाट प्रभावित गाडीहरूको मर्मत कार्य सहज बनाउन यो विशेष सेवा प्रदान गर्न लागेको जनाएको छ । यस सेवाअन्तर्गत सिप्रदीको प्राविधिक टोली ग्राहकको घरमै पुगेर क्षतिग्रस्त गाडीहरूको समस्या समाधान गर्नेछ । ग्राहकले आफ्नो गाडी मर्मतका लागि १६६००१५५७७७ वा ९८०१५७५७७७ नम्बरमा सम्पर्क गरेर सेवा लिन सक्नेछन् ।

Sep 29, 2024 - 16:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register